वि.सं:
नेपाल संवत: ११४५ ञलाथ्व त्रयोदशी - १३
५ भदौ, २०८२
शिक्षकहरुले टिपिडी प्रमाणिकरण तालिम पूरा गरिसकेपछी प्रमाणपत्र लिनको लागि यो निवेदन सम्वन्धित शिक्षकले भरी सहिछाप गरी आवश्यक कागजात सहित शिक्षा तालिम तालिम केन्द्रमा पेश गर्नु पर्ने छ ।